Author Archives: Subodh Regmi

म टुप्पी बाहुन -लेख पृथ्वीराज पोख्रेल (संस्कृत बढ्दै गरेको थिठो)

………….. कहिलेकाहिँ पछिल्लो जीवनकायादहरु घचघच्याउन आउँछन् । जीन्दगीकाआगामी दिनलाई एकछिन ध्यानमग्न भएर सोच्ने गर्छु । म आधाशहरिया र आधागाउँले । ब्याचलरसम्म भएपनि पढेकै छु । अब गाउँमागएर हलो चलाउन सक्दिन;अहिलेसम्म पढेको पढाइले सराप्छ । शहर बजारमाबसौँ पढेको पढाइले जागीर पाइँदैन । बेरोजगार हरु आफ्नै घरमा त हेपिन्छन् साहेब अरुको त कुरै नगरौँ । अनि पढेको […]